वन मन्त्री आलेसहित एमालेका तीन मन्त्रीको पद चट् !

लोकपथ
9.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

जनता समाजावादी पार्टी (जसपा) १० जनालाई मन्त्रालयको जिम्मेवारी दिँदा एमालेका तीन मन्त्रीहरुको पद खोसिएको छ ।

जसमा वन तथा वातावरणमन्त्री प्रेस आले, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली कुमारी महतो मन्त्री पदबाट हटाउन लागेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पूर्व माओवादीबाट एमालेमा आएका मन्त्रीहरुको पद खारेज भएसँगै खाली भएका मन्त्रालयहरुको जिम्मेवारी जसपालाई दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?