जर्मनीमा रहेको दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय

लोकपथ
329
Shares
sf7df8f}F, !! h]7 M a|f]8Aof08 OG6/g]6sf] Ifdtf clej[l4 ljifos er{‘cn a}7sdf dGqL u’¿ª ;~rf/ tyf ;”rgf k|ljlw dGqfnodf dªunaf/ cfof]lht e”sDkaf6 k|efljt cf7 lhNnfdf a|f]8Aof08 OG6/g]6sf] Ifdtf clej[l4 ug]{ ljifosf] er{‘cn a}7snfO{ ;Daf]wg ub}{ ;~rf/dGqL kfj{t u’¿ª . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं । जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री हुने भएको छ ।

बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले त्यसबारे जानकारी दिएका हुन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ती कार्यविधि संशोधन गर्ने निर्णय गरेको उनले बताएका छन् ।

सो कार्यविधि अनुसार राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत पर्नेगरि नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएइको समेत प्रवक्ता गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?