काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपी अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।
परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया