काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।
भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४४७ जना पुगेको छ ।
पछिल्ला केही दिनदेखि भारतमा कोरोना संक्रमणको दर घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया