नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेसँगै कांग्रेसले यस विषयमा छलफल गर्नका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो ।

बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने बताइएको छ । देउवाले प्रधानमन्त्रीको दाबिका लागि १४९ बहुमत सांसदहरुको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएको भएपनि उनले प्रतिनिधि सभा भंग गरि निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसका नेताहरुले तिव्र विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?