काठमाडौं । अमेरिकामा तीन वर्षका बच्चा ओवेन थोमस एक दुर्लभ रोगसँग लडीरहेका छन् ।

यसलाई सिन्ड्रोम (बीडब्ल्यूएस) भनिन्छ ।

यो रोग १५ हजारमा एक जनालाई हुने गर्छ ।

ओवेनको केसमा पनि उनको जिब्रो जन्मदेखि नै बढ्दै आइरहेको छ ।

उनको जिब्रो सामान्य भन्दा ४ गुणा धेरै लामो छ ।
उनको जिब्रो अहिलेसम्म २ इन्च काटिसकिएको छ । तर पनि अझै उनको जिब्रो बढीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया