पूरा शरीरमा ट्याटू बनाएर ब्ल्याक एलियन बने यी मानिस, भयो बोल्नमा समस्या

काठमाडौं । फ्रान्सका एक व्यक्ति शरीरभर ट्याटू बनाएर ब्ल्याक एलियन बनेका छन् । उनले आफ्नो शरीर ट्रान्सफर्मेशनका लागि विभिन्न प्रकारका अनौठा हर्कत गरिसकेका छन् ।

एंथनी लोफ्रेडो

जसमा आफ्नो आँखाको परेलामा पनि उनले ट्याटू बनाएका छन् । उनले नाक र अपर लिपमा पनि ट्याटू खोपेका छन् ।

एंथनी लोफ्रेडो

३२ वर्षको एन्थनी लोफ्रेडो सोसल मिडियामा ब्ल्याक एलियनका नामले लोकप्रिय छन् ।

एंथनी लोफ्रेडो

उनले स्पेन गएर आफ्नो नाक हटाएका छन् । किनभने फ्रान्समा यो गैर कानूनी छ ।

एंथनी लोफ्रेडो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?