काठमाडौं । कोहि मानिस करोडपति, अर्बपति र खर्बपति भएको खबर त हामीले सुनेका छौँ । तर परेवा पनि करोडपति भन्दा अचम्म लाग्ला भारतको राजस्थानको चित्तौडगढको एक गाउँ बम्बोरी मा एउटा परेवा करोडपति छ ।

यो परेवाको बैंकमा खाता छ । लाखौँ बैंक ब्यालेन्स छ ।

सेवाका लागि उसँग कामदार छन् । उसको नाममा ७ बिघा जमीन रहेको छ ।
परेवाको खाता बम्बोरी ब्राञ्चमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया