फोटो खिच्ने मानिसलाई देखेपछि माउतेसँग कुरा गर्न थाल्यो हात्ती (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । यस्तै एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उक्त भिडियो एक हात्तीको रहेको छ ।

भिडियोमा हात्तीले फोटो खिचेको देखापछि माउतेलाई हात्तीले कुरा लाएको देख्न सकिन्छ ।एक हात्तीलाई देखेर मानिस फोटो खिच्न थाल्छन् तर हात्ती लजाउँछ र माउतेलाई कम्प्लेन गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?