काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच जर्मनी सरकारले कोरोना भाइरसको बढ्दो संकटका कारण प्रतिबन्धमा थप कडाइ गर्ने बताएको छ ।
भ्याक्सिनेशनको स्वीकृति पाएपनि सरकारले खतरा रहेको बताउँदै शतर्क रहन लागेको बताएको हो । जर्मन चान्सलर एन्जेला मर्केलले एक मिटिङ डाक्दै कडा प्रतिबन्ध लगाउन लागिएको जानकारी दिएकी हुन् ।

१ फेब्रुअरी भन्दा पहिल्यै स्कूल, कलेज बन्द गर्न आग्रह गरिएको छ ।
त्यस्तै चीनले आईतवार बिहान डब्ल्यूएचओको टीमलाई कोरोना भाइरस फैलाएको भनने भ्रमबारे अनुसन्धान गर्न स्वीकृति दिएको छ ।

चीनले डब्ल्यूएचओको टीमलाई मात्र अनुसन्धानका लागि स्वीकृति दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया