काठमाडौं । बेलायतमा बस्ने एक ८१ वर्षीया आइरिस जोन्सले केहि समय पहिला मोहम्मद अहमद इब्राहिमसँग कुरा गर्न शुरु गरेका थिए ।

४५ वर्षका इब्राहिमसँग उनले विवाह गरेकी छन् ।

मिश्रमा रहने मोहम्मद भिसा नलागेका कारण उनीबाट टाढा छन् । उनी स्पाउस भिसा लिने तयारीमा छन् ।

उनले सोसल मिडियामा केहि समय पहिला लेखेका थिए, ‘मेरो अन्तिम समयसम्म पनि मेरो माया तिमीलाई मेरी क्वीन आइरिस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया