काठमाडौं । प्रेममा रहेका दुई जना जब प्रेमीले प्रपोज गर्छ तब सपना साकार भएको अनुभूति गर्छन् । तर अष्ट्रियामा एक प्रेमीकालाई आफ्नो प्रेमीको प्रपोज नै भारी पर्यो । खुशीमा उनको खुट्टा चिप्लियो र उनी ६५० फुट तल खसिन् ।

यो घटना कारिन्थिया क्षेत्रको हो ।

जहाँ एक जोडीको माया भयावह बनयो । २७ वर्षका एक व्यक्तिले आफ्नी प्रेमीकालाई प्रपोज गरे । जसको खुशीमा प्रेमीकाले प्रपोजल स्विकारेर खुट्टा हल्लाइन् तर उनी ६५० फुट तल खसिन् ।

युवतीको ज्यान त जोगियो, तल बर्फ जमेकोले उनलाई गम्भीर चोट पनि नलागेको बताइएको छ ।तर उनको खुट्टा भने फ्याक्चर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया