बिना कपडा माइनस १० डिग्री तापक्रममा ध्यान गर्दै साधु (भिडियो)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा साधुहरु माइन १० डिग्री तापक्रम रहेको स्थानमा ध्यान गरिरहेको देख्न सकिन्छ ।

उनीहरु बिहान ३ बजेको शीतलहरमा ध्यान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?