काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा मन्टेका फायर डिस्ट्रिकद्वारा शेयर एउटा फोटो अत्याधिक भाइरल बनिरहेको छ ।
फोटोमा फायर अफिसर रुखमा चढेको कुकुरलाई बचाउन कोशिस गरिरहेका छन् । कुकुरलाई जमीनमा ल्याउनको लागि भर्याङको प्रयोग गरिएको छ ।
रिपोर्टका अनुसार कुकुर बिरालोको पछि लाग्दै रुखमा चढेको थियो । तर त्यहाँबाट बिरालो हाम फाल्दछ तर कुकुर भने त्यहिँ अड्किन्छ । र कुकुरलाई भने रेस्क्यज्ञु गरेर बचाइएको हो ।
जर्मन शेफर्ड कुकुरले अग्लो रुखमा बिरालोको पछि लाग्दै चढेको थियो ।
https://www.facebook.com/lathropmantecafire/photos/pcb.2881308538559618/2881300981893707/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया