काठमाडौं । टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको आज (सोमवार) मृत्यु भएको छ।
मेश थापा नाम गरेका २४ वर्षीय ति पुरुषको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका बासिन्दा थिए ।
उनी शनिवार दिउँसो बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया