काठमाडौं । बलिउड स्टार ऋतिक रोशनलाई लिएर कृष ४ को प्लानिङ उनका पिता राकेश रोशन गरिरहेका छन् ।
कोरोनाका कारण यसमा धेरै समय सकिसकेको छ । तर अहिले स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी चलिरहेको छ ।
यो करोडौँ रुपैयाँको लागतमा बन्ने फिल्म पनि हो । त्यसैले राकेश पूरा तयारी गरेर मात्रै फिल्म बनाउन चाहन्छन् ।
फिल्ममा अभिनेता ऋतिक रोशनले ४ वटा रोल निभाउनेछन् । उनको साथमा एक फिमेल सुपरहिरो पनि रहनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया