काठमाडौं । थाईल्याण्डमा शोधकर्ताहरु लगभग ५ हजार वर्ष पुरानो एक ह्वेलको कंकाल खोजी गरेका छन् ।

यो लगभग पूर्ण संरिक्षित रहेको छ । कंकाल बैंककको पश्चिममा सामुन सखोन क्षेत्रमा पाइन्छ । शोधकर्ताहरुले खन्ने क्रममा यो फेला पारेका थिए ।

८० प्रतिशत अवशेषहरु बरामद गरिएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया