काठमाडौं । अमेरिकाकी २२ वर्षीया मोडल डिजायर गेटोले आफ्नो खुट्टाको तस्वीर बेचेरै लाखौँ कमाउँछिन् । सुन्दा अचम्म लाग्ला, विश्वास पनि नहोला तर यो सत्य हो ।

उनको खुट्टाका प्रेमीहरु धेरै छन् । यो कुरा उनले स्वयं नै एक अन्तर्वार्ताका क्रममा बताएकी छन् ।

उनका खुट्टाका १० वटा तस्वीरका लागि ३०० डलर खर्च गर्न समेत मानिस तयार रहेको उनले बताएकी छन् ।

उनको इन्स्टाग्राममा १० लाख भन्दा धेरै फलोअर्स रहेका छन् । उनी खुट्टाका तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गरेर ८ लाख भन्दा धेरै कमाउँछिन् ।



एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया