काठमाडौं । दक्षिण अफ्रिकाको जुलू जनजातीमा उमेमुलो नामको एक अनौठो परम्परा छ ।

केहि देशक यता चलिरहेको यो परम्पराका अनुसार यदि महिला २१ वर्षको उमेरसम्ममा भर्जिन रहे पार्टी दिने गरिन्छ । पूरा परिवार यसमा खुशीयाली मनाउँछ ।

महिलाको सम्मानमा जनावरको बली चढाइन्छ । साथै महिलालाई धेरै उपहार दिने प्रचलन रहेको छ ।






![]()
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया