काठमाडौं । मुख खोलेर सुत्दा कति खतरनाक छ भन्ने कुरा हामीले यो समाचार पढेर थाहा पाउँछौँ ।

रुसकी एक महिलाको जीवनमा एउटा यस्तै अनौठो घटना भएको छ ।उनले मुख खोलेर सुतेको कारण नै प्वाल सम्झिएर एक सर्प उनको मुखमा पसेको छ ।

श्वास फेर्न गाह्रो भएपछि उनी डाक्टर कहाँ गएकी थिइन् ।

डाक्टरले मुखबाट एक पाइप राखेर उक्त सर्पलाई बाहिर निकाले । यो कति खतरनाक हुन्छ यो घटनाबाट थाहा पाउन सकिन्छ ।

एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया