काठमाडौं । भारतको पटियाला राजधानीका राजा भूपिन्दर सिंहका ८८ जना छोरीछोरी थिए । उनी देशकै पलिो त्यस्ता व्यक्ति थिए, जसका ८८ जना छोराछोरी थिए ।

उनको प्राइभेट प्लेन पनि थियो । उनको लाइफ स्टाइल देखेर अंग्रेजहरु पनि चकित बन्थे । उनीसँग ४४ वटा रोल्स रोयल्स कार थिए ।

उनी भारतीय क्रिकेट टीमका कप्तान पनि थिए । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बनाउन धेरै पैसा खर्च गरेका थिए ।

उनले १० जना रानीसँग विवाह गरेका थिए । उनलाई १९३५ मा हिटलरले कार उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया