थानामा बाख्राको सेवा गरेर थाके पुलिस, मालिकको खोजि गरिँदै !

काठमाडौं । भारतको पश्चिम बंगालको पूर्व बर्धमान जिल्लामा एक थाना केहि हप्ता यता मानिसका लागि कौतुहलताको विषय बनेको छ ।

त्यहाँ चार वटा बाख्रा बाँधिएका छन् । यसमध्ये एक बाख्रोले दुई वटा बच्चा जन्माएको छ ।

जसका कारण बाख्रालाई खान पिउन र हेरचाह गर्नु पर्दा पुलिस हैरान बनेका छन् । त्यसैले पुलिस मालिकलाई खोज्न हिँडेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?