काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्र र मंगल ग्रहमा आफ्नो मिशनको यो दौडमा अन्तरिक्ष यात्रीका लागि घर फलाउने बताएको छ ।

नासाका एक वैज्ञानिकले मंगल ग्रहमा अन्तरिक्षयात्रीले बोकेर लगेका सामाग्री घर बनाउनको लागि नभएर फलाउनको लागि भएको बताइएको छ ।

वैज्ञानिकहरुले फंगल वनस्पतिको खोज गरेर त्यहाँ फंगस वनस्पतिको ठोस सामाग्री अन्तरिक्षमा घर बनाउनको लागि पठाइएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया