नेपाल प्रहरीका ७२ डीएसपीहरुको सरुवा, को कहाँ ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

सोमवार (आज) प्रहरी महानिरीक्षकको निर्णय अनुसार ७२ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै उनीहरुको भदौ महिनाको तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।

यस्तो छ नामावली

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/dsp_saruwa-2077-05-15.pdf”]

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?