काठमाडौं । हामीले यस्ता घटना सायदै सुनेका हौँला । एक कल गर्ल समातिए पछि आफ्नो नाम नलिन भन्दै हजारौँ मानिसहरुको फोन आएको छ ।

भारतको विहारको राजधानी पटनामा एक कल गर्ल समातिएकी छन् ।

कल गर्ल गिरफ्तार भएपछि उनलाई पुलिसथानामै मेरो नाम नलिन भन्दै हजारौँ मानिसहरुको फोन आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बिहारमा केहि समय देखि अनलाइन सेक्स रकेट चलाएको आरोपमा पुलिसले ८ जनालाई गिरफ्तार गरेको थियो ।

जसमध्येकी एक महिलाको नम्बरमा भने यति धेरै कल आएका थिए कि पुलिस नै अचम्मित बने । उनको नम्बरमा प्लिज मेरो नाम नलिनुहोला भन्दै फोन आएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया