काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ९७ हजार ८३ जनाको मृत्यु भएको छ भने १ रोड ८४ लाख ३९ हजार ६९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ रकोड १६ लाख ७१ हजार ९७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ६७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ हजार ९७१ जनाको मृत्यु भएको छ भने १८ लाख ५५ हजार ३३१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १२ लाख ३० हजार ४४० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जना स्वास्थ्योपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ५० हजार ६२९ जना संक्रमित थपिएका छन् भने ८१० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया