काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)का राज्य सचिव सत्यनारायण सिंहको कोरोनाका कारण निधन भएको छ ।
उपचारका क्रममा उनको पटनास्थित एम्स अस्पतालमा निधन भएको हो । उनमा एक हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया