काठमाडौं । अन्तरिक्षमा गएका स्पेसएक्स र नासाका दुई अन्तरिक्षयात्री आज धर्तीमा आउँदै छन् ।
अन्तरिक्षयात्री रोबर्ट बेहनकन र डगल्स हर्लीले स्पेस स्टेशन छोडिसकेका छन् । उनीहरु दुबै जना धर्ती तिर आईरहेका हुन् ।
स्पेसएक्स र नासामा ४५ वर्षमा पहिलो पटक कोहि अन्तरिक्षयात्रीलाई समुन्द्रमा झार्ने प्रयाश गर्नेछन् ।
अन्तरिक्ष एजेन्सी नासाले एक ट्वीट मार्फत यसको जानकारी दिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया