काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले जताततै व्याप्त छ ।
भारतमा पनि यसको प्रकोप दिनदिनै बढ्दै गईरहेको छ । यसैबीच भारतकोराजस्थान स्थित जोधपुर शहरमा एउटा अनौठो समाचार सार्वजनिक भएको छ ।

जोधपुर शहरको एक रेष्टुराँमा सञ्चालकले एक अनौठो प्रयोग गरेका छन् । उनले कोरोना कालमा कोरोना कालका चिजलाई नै आफ्नो रेष्टुराँमा सामेल गरेका छन् ।

वैदिक रेष्टुरेण्ट सञ्चालक अनिल कुमारले कोरोनाको नामबाट नयाँ डिश डेभलप गरेका हुन् । कोभिड करी र मास्क नान ।

उक्त खानेकुरा ल्याउँदा कोरोना भाइरस नै प्लेटमा राखेको जस्तो लाग्ने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया