आज भारत आइपुग्दै छन् पाँच लडाकू राफेल विमान

काठमाडौं । भारतीय वायुसेनाको शक्ति आज फेरी बढ्दैछ ।

किनभने लडाकू विमानको पर्खाईमा रहेको भारतीय वायुसेनाले आज पाँच वटा लडाकू विमान भित्र्याउँदैछ ।

राफेल लडाकू विमान भारतमा पहिलो पटक आइरहेको हो ।

उक्त विमानलाई आज भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएश भदौरियाले रिसिभ गर्ने भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?