कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ६६ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने ८९ लाख १५ हजार ८६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४७ लाख ३८ हजार ६०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २१ हजार ९८० जनाको मृत्यु भईसकेको छ भने २३ लाख ३० हजार ५७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ७२ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनालाई संक्रमण भएको छ भने ५० हजार ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५ लाख ४३ हजार १८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ७६ हजार ९५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ३४ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३२२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९३ हजार १८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार ५८९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३ हजार ११० जनालाई संक्रमण भएको छ । त्यहाँ ३७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ६१० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार २७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८२ हजार ४५३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७४ हजार ३१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६१ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २१६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७४ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १३ हजार २७७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ११ हजार ७२७ जनालाई संक्रमण भएको छ ।

भारतमा २ लाख २८ हजार १८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ९२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८६ हजार ४९३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५८ हजार ८२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५१ हजार ३३८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३८ हजार ७६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६१ हजार ३८४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ४१० जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार १९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ४८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २० हजार ७८१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७५ हजार २०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३८७ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३१ हजार ६८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २६ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३७८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४१३ जना स्वास्थ्योपचार पछि निको भएका छन भने १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ३८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ६६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ५०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६९६ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ५५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ७७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ८९ जनाको मृत्यु भएको छ भने ४९ हजार ५०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा ४६२ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ७ हजार ३०८ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?