गृह मन्त्रालयले गर्‍यो विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?