काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ७३ हजार ९६१ जनाको मृत्यु भईसकेको छ भने ६२ लाख ६७ हजार ४०७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २८ लाख ४७ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ६ हजार १९५ जनाको मृत्यु भईसकेको छ भने १८ लाख ३७ हजार ११० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख ९९ हजार ८६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख १४ हजार ९९२ जनालाई संक्रमण भएको छ भने २९ हजार ३४१ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्ले २४ घण्टामा मात्रै त्यहाँ २७ जनाको मृत्यु भईसकेको छ भने १४३ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा २ लाख ६ हजार ५५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६९३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५ हजार ८४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७१ हजार ८८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ५०९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३८ हजार ४८९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७४ हजार ७६२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ९९७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५७ हजार ५०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ८०२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८८ हजार ८८२ जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६०५ जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार ४९४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६५ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९० हजार ६२२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप १३ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ९१ हजार ८५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार ९४२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २७ हजार ९७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ४७६ जनालाई संक्रमण भएको छ । त्यहाँ ६७ हजार २०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ४६६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १८ हजार ८४८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ७ हजार २९५ जनाको मृत्यु भईसकेको छ भने ९० हजार ९४७ जनालाई संक्रमण भएको छ । त्यहाँ ४८ हजार ८७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ९ हजार ९३० जनाको मृत्यु भईसकेको छ भने ९० हजार ६६४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १५१ जनाको मृत्यु भईसकेको छ भने आजै ३ हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा ६४ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ५४३ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ४६० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६० जनाको मृत्यु भईसकेको छ भने २ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २६ हजार ८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ४६७ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ३८१ जनालाई संक्रमण भएको छ । त्यहाँ १५ हजार ८८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९५६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४४२ जनालाई संक्रमण भएको छ । त्यहाँ १७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा २६४ जनाको मृत्यु भएको छ भने ८ हजार १५८ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया