भारतको निर्णयले रिसायो चीन

भारतले वैदेशिक लगानीसम्बन्धी नीतिमा संशोधन गर्दै चिनियाँ लगानीमा अंकुश लगाएको छ ।
भारतको उक्त निर्णयप्रति चीनले विरोध समेत जनाएको छ । भारतले गत शनिबार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिमा महत्त्वपूर्ण संशोधन गरी सूचना जारी गरेको थियो ।
भारतको बाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको उद्योग तथा आन्तरिक व्यापार विभागले जारी गरेको सूचनाअनुसार भारतसँग सीमा जोडिएका मुलुकबाट आउने कुनैपनि लगानीका लागि सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?