श्रीस्वस्थानी व्रतकथा बाचन : अध्याय २

काठमाडौं । पौष शुल्क पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा आज दोस्रो दिन । श्रीस्वस्थानी व्रतकथा माघशुल्क पूर्णिमासम्म एक महिनासम्म हिन्दू धर्मावलम्बीले आफ्नो घरमा स्वस्थानी बाचन गर्ने र सुन्ने प्रचलन छ ।

लोकपथले पनि स्वस्थानी बाचन बुलेटिन सुरु गरेको छ । आज हामिले दोस्रो दिनको दोस्रो अध्ययाय प्रस्तुत गरेका छौं ।

अध्याय २ भिडियोमा

पहिलो अध्याय सुन्न तलको लिङ्कमा थिच्नुहोस्

श्रीस्वस्थानी व्रतकथा बाचन : अध्याय १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?