जनकपुर । धनुषाको जनकपुरधाम स्थित धनुषापथ सडकपेटीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाले सो संकास्पद बस्तु बम नभएको पुष्टि गरेको छ ।
शुक्रबार सडकपेटीमा शंकास्पद सेतो झोला फेलापरेपछि बमको अशंका गरिएको थियो ।
डिस्पोज गर्ने क्रममा नेपाली सेनाले सो झोला भित्र जिन्स प्यान्ट लगायत केही कपडाहरु फेला पारेको प्रहरीले जनाएको छ । पछिल्लो समय जनकपुरमा बम आतंक बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया