काठमाडौँ । नेपाल प्रहरीका ४४३ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको सोमबार सरुवा गरेको छ ।
सरुवा भएकाहरुको पुस महिनादेखिको दलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/12/0_INSP1.pdf” title=”सूची हेर्न यहाँ क्लीक गर्नुहाेस्”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया