डढेलोका कारण राज्यको जनजीवन प्रभावित भइरहेको बेला परिवारसँग बिदा मनाउन गएका अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसले जनतासँग माफी मागेका छन् ।
प्रधानमन्त्री सुटुक्क परिवारसँग केही दिनअघि छुट्टी मनाउनका लागि अमेरिकाको हवाइ गएका थिए ।
उनी बिदा छोट्याएर शनिबार स्वदेश फर्किने कान्तिपुर दैनिकमा खबर छ । उनको भ्रमणबारे आलोचना भएपछि माफी माग्दै जनतालाई कुनै अपमान नगरेको स्पष्ट पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया