उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीले मात्र अस्ट्रेलियामा २.६ बिलियन डलर (करिब २ खर्ब १० अर्ब रुपैयाँ) भित्र्याएका छन् ।
शैक्षिक क्षेत्रबाट यहाँको अर्थतन्त्रमा पुर्याएको योगदानका बारेमा अस्ट्रेलियास्थित शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली विद्यार्थीको योगदान तेस्रो नम्बरमा रहेको छ । चीन र भारतपछि नेपाल तेस्रो नम्बरमा रहेको खबर कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया