के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेका छन् ।

त्यस्तै आज चाँदी तोलामा ७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ९७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?