काठमाडौं । गर्मी बढेसँगै नेपालमा पेय पदार्थहरुको माग बढ्ने गर्दछ । यो वर्ष पनि गर्मी बढेसँगै बजारमा पेय पदार्थहरुको माग बढोत्तरी हुँदै गइरहेको छ ।
बढ्दो गर्मीलाई मध्यनजर गर्दै बजारमा आउने विभिन्न कम्पनीका पेय पदार्थमध्ये वरुण वेभरेज कम्पनीका उत्पादहरुको बजारमा प्रभुत्व छ ।
नेपालमा पेप्सी कम्पनीका नाम परिचित छ वरुण वेभरेज प्रालि । काठमाडौंको पेप्सीकोला र नवलपरासीमा गरी २ वटा प्लान्टमार्फत् विभिन्ने पेय पदार्थ उत्पादन गर्दै आइरहेको छ ।
चिसो पेय पदार्थ र सोडा तथा पानीको व्यापारमा नेपालमा आफ्नो बलियो उपस्थिति देखाएको पेप्सी कम्पनी अर्थात् वरुण वेभरेजको पेप्सी, माउन्टेन ड्यू, स्लाइस जस्ता उत्पादनहरू हिरो प्रोडक्टस् अर्थात् सबैभन्दा बढी रुचाइएका उत्पादनहरू हुन । त्यसै गरी मिरिण्डा र सेभेन अप कोल्ड ड्रिंक्स, अक्वाफिना पानी, सोडा तथा स्ट्रिङ इनर्जी ड्रिंक्स पनि वरुण वेभरेजका चर्चित उत्पादनहरू हुन । कम्पनीले सन १९८५ देखि नै नेपालमा बहुराष्ट्रिय कम्पनीका रूपमा आफ्ना उत्पादन सुरु गरी विक्री वितरण गरिरहेको छ ।
माग बढेसँगै त्यसको आपूर्ती र मूल्य बढाउने अर्थशास्त्रको नियम नै हो । तर बढ्दो गर्मी र बजारमा बढिरहेको मागकाबिच वरुण वेभरेजका उत्पादनहरु सोही मूल्यमा बजारमा विक्रि हुँदै आइरहेको छ ।
पेप्सीले आफ्ना विभिन्न उत्पादनहरुको ४ सय एमएलको बोत्तललाई ५० रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।
समरलाई अझ बढी रिप्रेसिङ बनाउन विभिन्न उत्पादनहरुलाई ४ सय एमएललाई ५० रुपैयाँमा नै किन्न सकिने जनाएको छ ।
‘समर हुन्छ अझ बढी रिफ्रेसिङ । किन्नुहोस् ४ सय एमएल मात्र रु ५० मा,’ कम्पनीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया