काठमाडौं । सरकारले देशकै पहिलो सार्वभौम कम्प्यूट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् ।
उनका अनुसार काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्ने बताए ।
‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्नेछौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया