मन्त्रिपरिषद्बाट बजेट स्वीकृत

लोकपथ
1.1k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट स्वीकृत गरेको छ ।

आज बसेको मन्पित्ररिषद् बैठकले बजेट वक्तव्य स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

आजै अपरान्ह ४ बजे अर्थमन्त्री डा. वाग्लेले आगामी वर्षको बजेट संघीय संसदको संयुक्त सदनमा पेस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?