काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य आज सोमबार तोलामा ३ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो ।
यस्तै, शुक्रबार सुनको भाउ तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया