हामी सबै मिलेर पार्टी जोगाउने छौँ : सुनिल शर्मा

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी विभाजन रोक्न सक्रिय भूमिका खेलिरहेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

शर्माले भने, ‘हामी सबै पार्टी जोगाउनुपर्छ भन्नेमा छौँ । पार्टीका कतिपय सदस्यहरू गगन–विश्वप्रकाश पक्ष छोडेर गइदिए पनि हामी पार्टी बचाउने छौँ ।’

उनको यो अभिव्यक्तिले पार्टीभित्रको विवादलाई समाधान गर्दै विभाजन रोक्ने प्रयास भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?