काठमाडौं । सशस्त्र प्रहरीका ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । उनीहरू सबै जनाको आइतबार नै पदस्थापन गरिएको छ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक .एसएसपी) प्रकाश थापाले बढुवा भएको मिति पुस २० गतेबाट नियमानुसार तलवभत्ता तथा रासन पाउनेगरी उनीहरूको पदस्थापन गरिएको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया