काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले असोज २ गते सम्म शेयर बजार कारोबार बन्द हुने जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० (१ घ) बमोजिम २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार २०८२ भदौ २९ गतेदेखि २०८२ असोज २ गतेसम्मका लागि बजार कारोबार बन्द रहने नेप्सेले जानकारी दिएको हो ।
नेप्सेका प्रवक्ता मुरारीहरि पराजुलीले विज्ञप्ति जारी गर्दै सो अवधिमा धितोपत्रको द्वितीय बजार कारोबार नहुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया