मन्त्रिपरिषद् बैठक सुरु

लोकपथ
315
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतको निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?