काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आज बुद्ध जयन्ती समारोह तथा लुम्बिनी दिवस मूल कार्यक्रमको आयोजन गरिएको छ । समारोहको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया