बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको ब्रान्ड एम्बासडर कलाकार कमलमणि नेपाल नियुक्त

लोकपथ
427
Shares

काठमाडौं । ‘लाजशरणम’ चलचित्रका कलाकार कमलमणि नेपाल  बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

समाजका अध्यक्ष दीपक नेपाल र प्रमुख अतिथि अर्जुन घिमिरेले औपचारिक रूपमा ब्रान्ड एम्बासडरमा नियुक्त गरेका हुन् ।

भुईमान्छेहरुको स्वरोजगार अभियानमा कलाकार ब्रान्ड एम्बासडर जोडिँदा राज्य समक्ष आफ्ना दुख पिडा गुनासोहरू सहजै पुगी निराकरण हुनेमा ढुक्क रहेको यस समाजका सल्लाहकार टोपबहादुर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?